०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सुनसरी–३ बाट गच्छेदारले ह्याट्रिक विजय गर्लान् त ?

Logo

विराटनगर, कार्तिक २८
निरज बस्नेत
विजय कुमार गच्छेदार, नेपाली राजनीतिका धुरन्धर खेलाडी मानिन्छन् । यिनले सुनसरीबाट पटक–पटक चुनाव जितेका छन् । विजयको ईतिहास गर्विलो छ ।

वास्ववमै नेपाली राजनीतिमा यिनको भूमिका अतुलनिय रहँदै आएको छ । पटक–पटक मन्त्री देखी उपप्रधानमन्त्री समेत भईसक्दा यिनले देश र जनताका खातिर धेरैपटक महत्वपूर्ण कामहरु देखिनेगरी गरेका छन् । यो पटक पुन ः सुनसरी–३ बाट विजयको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले विजयलाई अन्तिम पटक मौका दिएँको छ । यिनी स्वंयम् यो कुरा स्वीकार्दे भन्छन्, यसपटक–अन्तिम पटक । नेपाली कांग्रेस हुदै बीचमा कांग्रेस छोडी फोरम लोकतान्त्रिक पार्टी खडा गरेका यिनी अहिले पुन ः कांग्रेसमै फर्किएका छन् ।

आफ्नै घर फर्किएकोमा विजय गर्व गर्छन् । यिनको प्रतिद्दन्दीमा एमालेकी उम्मेदवार भगवती चौधरी रहेकी छिन् । यिनै भगवतीलाई विजयले २ पटक यसै क्षेत्रवाट हराईसकेका छन् । आसन्न मंसीर–४ को चुनावमा हराई विजय फेरी प्रतिनिधि सभा हलमा ह्याट्रिक ईन्ट्री मार्न चाहन्छन् । यो सरसर्ती हेर्दा संभव पनि हुन सक्दछ । यस क्षेत्रका मतदाताले फेरी पनि एकपटक विजयलाई मौका दिन सक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]