३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

महेन्द्र मोरङका पुर्व विद्यार्थीहरु संगठित, घिमिरेले पाए नेतृत्व

अविस्मरणीय र अकल्पनीय योगदान पुर्याउने प्रतिवद्धता
Logo

विराटनगर, भाद्र

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका पुर्व विद्यार्थीहरु संगठित भएका छन् । क्यापसको सभाहलमा आज भएको पुर्व विद्यार्थीहरुको भेलाले संगठनका लागी नेतृत्व समेत चयन गरेको छ । एम.एम.ए.एम.सी आल्मुनाई एशोशिएसन नाम दिईएको उक्त संगठनको पहिलो नतृत्वमा (अध्यक्ष) भिम घिमिरे चुनिएका छन् । घिमिरे हाल उद्योग संगठन मोरङका अध्ययक्ष समेत रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा कृष्ण कार्कि, महासचिवमा लिला ढुंगेल, कोषाध्यक्षमा गंगा राई, सचिवमा संजु कुमारी साह छानिएका छन् । सदस्यमा उद्धव भट्राई र शिव प्रसाद अधिकारी चयन भएका छन् ।
कार्यक्रममा बोल्दै एम.एम.ए.एम.सी आल्मुनाई एशोशिएसनका नवनिर्वाचित अध्यक्ष भिम घिमिरेले आफ्नो कार्यकालमा विश्वभरका फैलिएका मेहेन्द्र मोरगका विद्यार्थीलाई संगठित गरी विद्यालयका लागी अविस्मरणीय र अकल्पनीय योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]

विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]