०२ मंसिर २०८२, सोमबार
17-11-2025 , Mon
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

‌‌‌निजीक्षेत्रको अ‌ब्बल विद्यालय नमुना विद्या मन्दिर

Logo
प्रकाशित सोमबार, चैत्र २७, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र २७
विगत ३० बर्षअघिदेखी विराटनगरमा संचालित निजी क्षेत्रको विद्यालय छ । जहाँबाट ६० जना डाक्टरहरु यो मुलुकले पाइसकेको छ ।

पढाइ सधै अव्वल कोटीको गुणस्तरीय शिक्षा प्रदान गर्दे सवैको मन जित्न सफल विराटनगरको एकमात्र विद्यालयको नाम हो, नमूना विद्या मन्दिर ।

नाम जस्तै तेज एक मात्र विद्यालयनै नमूना विद्यालय हो । कुनै समयमा यो विद्यालय देवकोटा चोकमा थियो । त्यहीवीचमै मधुमारा विराटनगरमा स्थानान्तरण भएको हो । जहाँ अहिले पनि छ ।

विद्यालयको लागि चाहीने आवश्यक पूर्वाधारयुक्त सुविधासम्पन्न नमूना विद्या मन्दिर धेरै प्यारेन्ट्सको पहिलो रोजाइको विद्यालय बन्न सफल पनि भएको छ ।

यस विद्याललाई यहाँसम्म ल्याइपुर्याउनमा यस विद्यालयका प्रिन्सिपल शिव अधिकारीको अथक मिहिनेत त छदैछ । साथमा विराटनगरवासीको माया , सद्भाव , भरोसाले पनि काम गरेको छ । त्यसमा पनि महत्वपूर्ण कुरा चाँही विद्यालयले प्रदान गर्दे आएको क्वालिटी एजुकेशनले सवैको मन जित्न सफल भएको छ ।

एउटा कक्षामा २० देखी ४० जनासम्म मात्र राखेर पढाउनु पनि यस विद्यालयको पढाइको स्तरमा ठूलै फड्को मान्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]