२१ कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

स्पाको लागि लाइफ लाइन

विराटनगर १५ आइसिपी रोड, हनुमान मन्दिर छेउमा अवस्थित लाइफ लाइन स्पामा शरीरलाई हलुका पार्न सक्नुहन्छ । अक्सर व्यस्ताका कारण आम मानिसहरु दिनप्रतिदिन थकित अनुहार लिएर साँझपख घर फर्किने गर्दछन् । तपाईको यही थकानको निदान अव लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरसँग रहेको छ ।
Logo
निरज बस्नेत प्रकाशित शनिबार, माघ ०६, २०८०

लाइफ लाइन स्पा

विराटनगर, माघ ६
विराटनगर १५ आइसिपी रोड, हनुमान मन्दिर छेउमा अवस्थित लाइफ लाइन स्पामा शरीरलाई हलुका पार्न सक्नुहन्छ । अक्सर व्यस्ताका कारण आम मानिसहरु दिनप्रतिदिन थकित अनुहार लिएर साँझपख घर फर्किने गर्दछन् ।

तपाईको यही थकानको निदान अव लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरसँग रहेको छ । सो कुराको जानकारी यसका संचालकले दिएका छन् । साथै यहाँ कार्यरत ५ जना महिला स्टाफको सेवाले त हर कोहीलाई आराम नै दिएको प्रतिक्रिया यहाँको स्पामा आउँने आगन्तुकहरु बताउँछन् ।

नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ स्पामा आएर स्पा सँगै मसाज तथा थेरापीको सेवा लिएर प्रसन्न मुद्रामा फर्किने गरेको देखिने गरेको छ । स्पा तथा मसाज मानव शरीरको लागि हप्ता १५ दिनमा चाहिँने गरेको कुरा यसका जानकारहरुको दावी छ । मानव शरीर ज्यादा धपेडीका कारण यताउती ब्यालेन्स विग्रिएर सर्दछ । जानकारहरु यही भन्छन् । जसको निदान स्पा तथा मसाजबाट हुनेगरेको विज्ञहरु बताउँछन् ।

यहाँस्थित स्पा तथा मसाज सेन्टरमा यी सवकुरा सस्तो सुलभ रेटमा उपलब्ध हुने गरेको छ । आजभोली हाम्रो समाजमा विस्तारै मसाजलाई हेर्ने नजर पनि सकारात्मक बन्दैछ । मसाज शरीरको लागि चाहिने अत्यावश्यक माध्यम भइनैसकेको छ । यसलाई अव नकार्न सकिन्न । विराटनगरमा दर्जनौं स्पा सेन्टर खुलिसकेका छन् । तर, लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरको जस्तो राम्रो भरपर्दो सेवा सुविधा कहीँकतै  पाइदैन । स्पाको शूल्क १ घण्टाको मात्रै रु १००० तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]