०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपालकै सबैभन्दा सस्ताे सेकुवा विराटनगरमा

Logo
निरज बस्नेत

विराटनगर , बैशाख ९ 
विराटनगरमा सस्तो अनि मिठो मटन सेकुवाको खोजीमा हुनुहुन्छ ? यदि हो भने, कहाँ जाने त ? जाने चाँही, विराटनगरको रेन्बाे-गल्लीमा रहेको “द हेभेन क्याफे एण्ड बार” मा नै हो । यँहा खसीको सेकुवा रु ३०० प्रति प्लेटमा उपलब्ध भइरहेको छ । सो कुराको जानकारी यस द हेभेन बारका संचालक अमित कर्णले दिएका छन् । गत सतादेखि  संचालनमा आएकाे साे रेष्टुरेण्टले ओपनिङ्ग अफरमा देशकै सबैभन्दा सस्ताे रेटमा खसीकाे सेकुवा उपलब्ध गराईरहेकाे संचालककाे दावी छ । याे अफर केही महिनासम्म जारी राख्ने समेत रेष्टुरेण्टकाे याेजना छ।

संचालक कर्णले सेकुवा हवकै रुपमा “द हेभेन बार” लाई लगिने जानकारी पनि गराएँ । यँँहाकाे सेकुवाकाे स्वाद अथन्टिक, सामाग्री गुणस्तरीय र दर अतिनै सुलभ रहेकाे ग्राहक स्वयमले प्रतिक्रिया दिने गरेका छन् । एक पटक यँहा आएका ग्राहक आर्काे पटक आउँदा नँया साथी वा ग्रुपनै लिएर आउने गरेका छन् । संचालक कर्ण भन्छन् “पक्कै पनि सस्ताे मात्र हाेइन यँहाका परिकार स्वादिष्ट पनि छन् त्यही भएर ग्राहक फर्की  फर्की आउने गरेका छन् । यदी सस्ताे मात्र भएर स्वादिष्ट हुन्थेन भने ग्राहकहरु फर्कि फर्की आउने थिएनन्।”

द हेभनमा  चिकन वाेइल, फ्राई, राेष्ट, ड्रमस्टिक, ललिपप, क्रष्पि, छाेइला, चिल्ली, बाेनलेस, सेकुवा आदि पाईने गरेकाे छ। मटनकाे सकुवा लगाएत  विविध परिकार पनि यँहा उपलब्ध छ । त्यस्तै मम, फ्राईज, आलु जिरा, सुइट कर्न, पनिरका विविध परिकार, पिज्जा, बर्गर आदी पनि हेभनमा राखिएकाे छ । पियपदार्थमा हर्ड र सफ्ड दुवै प्रकारकाे ड्रिंक र हुक्का समेत राखिएकाे छ ।  थप केही परिकारहरु आफ्नाे फुड मेन्युमा थप्ने साे रेष्टुरेण्टकाे तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]