१८ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
Gold Silver Price (Kartik 17, 2083, TUE)
Fine Gold 1 Tola NRs. 275500
Silver 1 Tola Nrs. 3690

दुर्गा प्रसाईद्वारा स्थापित महाँअभियानको मोरङ कमिटी गठन

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख २१
दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाँअभियानको मोरङ कमिटी गठन भएको छ ।

विराटनगरमा शुक्रबार महाँअभियानको जिल्लास्तरीय भेलाले टेक बहादर अधिकारीको संयोजकत्वमा मोरङ कमिटी गठन गरेको हो । सो कमिटीको सचिवमा रमेश प्रसाद अधिकारी, सहसचिवमा अनिल आचार्य, कोषाध्यक्षमा डा. गोपाल रंजन साह छनोट भएका छन् ।

त्यसैगरी दवा खवास, निमा रिमाल, डोलेस्वर रेग्मी, मदनकुमार भगत, नवनारायण सरदार, सिहंस्वर चौधरी, रामकुमार विष्ट, राजेश रायमाझी, मनिष अग्रवाल, पुशुपति महराजले कमिटीमा सदस्यको जिम्मेवारी पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ कात्तिक – सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक ४ बजे बस्ने गरी बोलाइएको हो। करिब दुई साताको अन्तरालपछि बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।

काठमाडौं, १७ कात्तिक – सुनको मूल्यमा मंगलबार तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी भने सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कायम भएको हो। हिजो यही सुन २ लाख ७४ हजार ३ सय रुपैयाँमा बिक्री भएको थियो। यता चाँदीको भाउमा गिरावट आएको […]

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]