३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

ट्रान्सफर्मर पड्कदा विराटनगरमा विधुत काटियो

रातिसम्म लाइन आउने : प्राधिकरण विराटनगर
Logo

विराटनगर, असोज २९
टंकी सुनवारीमा रहेको ३३/११ के.भीको ट्रन्सफर्मर पड्कदा बुधवार विराटनगरको विभिन्न क्षेत्रमा विद्युत काटिएको छ । अपाह्न्न ३ः बजेको समयमा उक्त ट्रान्सफर्मर पड्किएको बताईएको छ ।
अचानक विधुतमा समस्या आई ट्रान्सफर्मर पड्किएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र विराटनगरले जानकारी दिएको छ । ट्रान्सफमर पड्किएपछि ८ वटा फिडरमा विद्युत वितरण बन्द भएको छ । जसमा आरती स्ट्रीप, कटहरी औद्यौगिक फिडर, एयरपोर्ट फिडर, कचनबारी फिडर, भृकृटी फिडर, झोराहाट फडर र नहर फिडर रहेका छन् ।
विद्युत प्राधिकरण विराटनगरले हाल मर्मतको काम भईरहेको र रातिसम्म विद्युत आउनेसक्ने संभावना रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]