२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

बिग होटलको “बिग क्याफे” संचालनमा

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

विराटनगर, कार्तिक २४
विराटनगरमा बिग होटलले “बिग क्याफे” संचालानमा ल्याएको छ । आईतवारबाट औपचारीक रुप बिग होटलले बिग क्याफे संचालनमा ल्याएको हो । विराटनगरको रोडशेषस्थित होटलकै कम्पाउडम उक्त क्याफे खोलिएको छ ।
क्याफेमा विभिन्न प्रकारका कफि, चिया तथा बेकरीका परिकारहरु पाईने बताईएको छ । बिग क्याफे संचालनको लागी पहिलो चरणमा २० लाख खर्च भएको छ । बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपमणिराज भण्डारीले आइतवार संयुक्तरुपमा रिबन काटेर क्याफेको शुभारम्भ गरेका थिए ।
बिग क्याफेले निकट भविष्यमा नै हिमालयन जावासँग सहकार्य गरी सोहि ब्राण्डको कफि ग्रासकलाई पस्कने लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]