१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्विजरल्याण्डकी वाल्डले अब विराटनगरको एम्स कलेजमा होटल म्यानेजमेन्ट पढाउने

Logo

विराटनगर, मंसिर १७
विराटनगरस्थित एम्स कलेजमा होटल मेनेजमेण्ट सम्बन्धि अध्यापन गराउन स्विजरल्याण्डकी एञ्जलिका वाल्डे आएकी छिन् ।
वाल्डेसँग होटल इन्डस्ट्रि सम्बन्धि ३० वर्षको अनुभव रहेको बताइएको छ । उनले कलेजमा अध्ययनरत विएचएम संकायका विद्यार्थीहरुलाई हाउस किपिङ, सर्भिस, फ्रन्ट अफिस र प्रडक्सन सम्बन्धि विषेश तालिम दिने छिन् ।
बिद्यार्थीहरुलाई विश्वमा भइरहेको होटल व्यवस्थापनको अभियास बारे जानकारी गराउने आफ्नो प्रयास रहेने वाल्डेले बताइन् । वोल्डेले एक महिनासम्म एम्स कलेजका विद्यार्थीलाई प्रशिक्षण दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]