३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

स्व.खडानन्दको परिपक्क निर्णय, तिन महिना नबित्दै २५ लाख बिमा पाक्यो

Logo

विराटनगर, पुष ८
विराटनगर ४ निवासी ५४ वर्षिय खडानन्द घिमिरेले २०७६ साल बैशाख ३१ गते आफ्नो जिवन विमा गराए । बिमा गरेको तिन मिहना पुग्न नपाउदै श्रावण १४ गते निमोनियाको कारण उनको मुत्यु हुन पुग्यो ।
बिमाको महोत्व बुझेका घिमिरेले आई.एम.ई लाइफ इन्स्योरेन्स विराटनगर शाखाबाट २५ लाखको बिमा गराएको थिए । उनले ३ लाख ३१ हजार हाराहारीको एक किस्ता मात्र बुझाएका थिए । दस्रो किस्ता तिर्न नपाउदै उनको देहान्त हुन पुग्यो र कम्पनीबाट २५ लाख बराबरको बिमा रकम पाउने भए ।
सोमवार आई.एम.ई को विराटनगर शाखाले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरी मृतकको आफन्तलाई २५ लाखको चेक हस्तान्तरण गर्यो । कार्यक्रममा आई.एम.ई लाइफ इन्स्योरेन्सका सिइओ श्री चन्द्र भट्टले मृतकको श्रमती शिवमाया घिमिरलाई चेक प्रधान गरेका थिए ।
कार्यक्रममा आई.एम.ई का प्रदेश १ प्रमुख कर्मराज पौडेलले बिमाको महत्व र कम्पनीको प्रदेशीक रणनिति बारे सबै माझ प्रकाश पारे ।
त्यस्तै, विराटनगर शाखाका कार्यविभाग प्रमुख सिजन दहालले आई.एम.ईका सबै बिमितहरुद्धरा दावी गरीएको बिमा रकम यथासिघ्र उपलब्ध गराउने तर्फ आफुहरु सक्रिय रहेको बताए ।
शाखाका मार्केटिङ प्रमुख रासिक गौतमले बिमाकर्ताको सन्तुष्टीनै आफ्नो पहिला प्रथामिकता भएको बताए । क्लाईन्टलाई कचकच गरेरभन्दा बिमाको महत्वबारे बताएर बिमामा सहभागी गराउनु पर्ने गौतमले सबै अभिकर्तालाई सुझाव समेत दिए ।
स्व. घिमिरेको अभिकर्ता घनश्याम पोखरेलले बिमा गराएका थिए । पोखरेल पुर्वका अब्बल अभिकर्ताको रुपमा चिनिदै आएको व्यक्तित्व समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]