२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

उखु किसानको बाँकी–बक्यौता माघमा किल्यर होला त ?

कुन मिलले कति तिर्नु बाँकी छ ?
Logo

काठमाडौं, पुष १७
बधुबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले संयुक्त रुपमा सुगर मिलहरुसँग रहेको बाँकी बक्यौता माघ ७ गतेसम्म चुक्ता गराईदिने उखु किसानहरुलाइ आश्वासन दिएका छन् । मुलुकका विभिन्न ठाँउबाट अन्दोलनका लागी काठमाडौ आएका उखु किसानहरुलाई आज यी मन्त्रीहरुले उद्योग मन्त्रालयमा बोलएर त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पुस २५ गतेभित्र ८० प्रतिशत र माघ ७ गतेभित्र बाँकी २० प्रतिशत भुक्तानी गर्न सबै चिनी मिललाई निर्देशन दिएको मन्त्री भट्टले जानकारी गराए ।

कुन मिलले कति तिर्नु छ ?
हाल मुलकको ६ वाट उखु मिलले किसानहरुलाई १ अर्ब ३३ करोड रुपैया भुक्तान गर्न बाँकी रहेको उखु उत्पादक महासंघ र चिनी उद्योग संघलकाे तथ्याङले देखाएको छ ।

सुगर मिल बक्यौता संचालक
श्रीराम सुगर मिल ४२ करोड हितेश गोल्छा/विशाल अग्रवाल
अन्नपुर्ण सुगर मिल ४० करोड राकेश अग्रवाल
महालक्ष्मी सुगर मिल २० करोड वीरेन्द्र कनोडिया
वाग्मती सुगर मिल ११ करोड राम थापा/जगदीश अग्रवाल
ईन्दिरा सुगर मिल १० करोड राकेश अग्रवाल
लुम्बिनी सुगर मिल १० करोड स्व. मनीष अग्रवाल
कुल १३३ करोड

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]