०७ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

साहित्य समाज प्रदेश नम्बर एकको अध्यक्षमा अज्र्याल

Logo

विराटनगर, माघ २७
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको एक नम्बर प्रदेश समिति अध्यक्षमा मणिकुमार अज्र्याल सर्वसम्मत चयन भएका छन् ।
च्याप्टरको माध २५ गते विराटनगरमा आयोजित एक भेलाबाट अज्र्याल अध्यक्षमा चयन भएका हुन् । उनिसँगै समितिको उपाध्यक्षमा निर्मला कोइराला, सचिवमा सविता गौतम दाहाल, सहसचिवमा भगवती ढुंगेल र कोषाध्यक्षमा मेनका चापागाईं चयन भएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष अज्र्यालले नेपाली भाषा, संस्कृति र साहित्यलाई देश बिदेशमा प्रचारप्रसार गर्न तथा नयाँ सर्जकहरुलाई प्रोत्साहन गर्न आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]