२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सिहिद रंगशाला विराटनगरमा लगाइएका फ्लड-लाईटकाे परीक्षण

Logo

विराटनगर, फागुन
विराटनगरको सहिद रंगशाला खेलमैदानमा लगाएका फ्लड लाईटको परीक्षण गरिएको छ । जनप्रतिनिधि, खेलकर्मी, प्राविधिकलगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो ।
गत वर्षको असोज १ गते बाट कार्की बन्धु अमर जेभी नामक कम्पनीले उक्त फ्लड लाइट जडानको काम लिएको थियो । तर कोरोना महामारीका कारण फ्लड लाईटको काम ढिलो भएको कम्पनीले जनाएको छ । अबको एकसाता भित्रमा लाइट जडानको काम सम्पन्न हुने कार्की बन्धु अमर जेभीका प्रवन्ध निर्देशक गणेश कार्कीले बताए ।

मंगलबार साँझ भएको उक्त परीक्षणमा निर्वमान सामाजिक विकास मन्त्री जीवन घिमिरे, स्थानिय , बुद्धिजिबी र समाजका अगुवाको समेत सहभागिता रहेको थियो ।
चैत मसान्त तिर आयोजना हुन लागेको बिराट गेल्ड कप मध्यनजर गदै फ्लड लाइट प्ररिक्षण गरिएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]