२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

चैत २६ देखी विराटगोल्ड हुने

Logo

विराटनगर, चैत्र ६
चैत २६ गतेदेखि बैशाख ४ गतेसम्म छैटौं संस्करणको विराटगोल्ड कप आयोजना हुने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा हुने रात्रीकालिन उक्त प्रतियोगितामा देश बिदेश गरी १० टिमको सहभागी रहने छ ।
गोल्डकप प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका दश टिमहरु सहभागीता रहने आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले जानकारी दिएका छन् ।
प्रतियोगितामा एक करोड २५ लाख रुपिँया लागत अनुमान गरिएको आयोजक समीतीले जनाएको छ । प्रतियोगिताका विजेतालाई १५ लाख १५ हजार, उपविजेताले ७ लाख ५१ हजार नगद पुरस्कारसहित कप तथा शिल्ड को व्यबस्था रहेको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ हजार नगद र सर्वोकृष्ट प्रशिक्षक, गोलकिपर, मिल्ड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डलाई जनही २५–२५ हजार पुरस्कार प्रदान गरिन संयोजक शाहले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]