२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
शुक्रबार गायक सबिन राइको विराटनगरमा प्रस्तुती

पिताम खतिवडा बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

विराटनगर , चैत्र १८
नेपाली चर्चित पप गायक सबिन राईले विराटनगरमा प्रस्तुती दिने भएका छन् । उनी शुक्रबार बरगाछीमा रहेको कार्पेदियममा आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी आफ्नो ब्यान्ड “द फरोह” को साथमा प्रस्तुति दिने आयोजकले जनाएको छ ।
चैत्र २० गते शुक्रबार साँझ ६ देखि राती ९ बजेसम्म हुने उक्त पस्तुतीको टिकट मुल्य १ हजार राखिएको छ । कोभिडका कारण टिकट अगाडी नै खरिद गर्नु पर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ADVERTISEMENT

सम्बन्धित

ताजा अपडेट
पास वितरणमा विवाद : विराट गोल्डकप २०२१
श्रृङखलाबद्ध चोरी गर्ने १ जना ईटहरीबाट पक्राउ
पत्रकार महासंघ प्रदेश १ मा प्यानल सहित घिमिरे विजयी
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल