१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा आधुनिक चियावालाज

Logo

विराटनगर, कार्तिक २३
निरज बस्नेत
विराटनगरको मुटु कलेज रोडमा रहेको आधुनिक चियावालाज अहिले विराटनगरवासीको पहिलो रोजाई बनेको छ । तिन युवा, युसुफ राजा, अमन शर्मा(पप्पु), र आरिफ अली खान सम्मिलित यो चियावालाज सवैको चियाको तलतल मेट्ने थलो बनेको छ ।

यसका साथै यहाँ फास्टफूडका अन्य धेरैजसो परिकारहरु पाईन्छ । जसवाट, जो, कोहीले मज्जाले भोक मेट्न सक्दछ । २ बर्ष अगाडीको कुरो हो । यी ३ युवाहरुको एउटा कुरा गर्ने सिलसिलामै नयाँ केही गरौं न त भन्ने सोच आयो । फलतः त्यहीबाट चियावालाज आज विराटनगरमा खुल्यो ।

यहाँ, चियाका अनेक प्रकारका मुखै रसाउने फ्लेवरका साथमा, अन्य अर्डर अनुसारको खाजाका आईटमहरु पाउन सकिन्छ । पारिवारिक वातावरणमा रमाएर घरका सवै सदस्य अटाउँने राम्रो ठाउँ आज विराटनगरमा खुलिसकेको छ । यसका लगानीकर्ता ३ नै जना राम्रो शिक्षादीक्षा हासिल गरेका यूवाहरु हुन् ।

आफ्नो ज्ञान, सिप, कलालाई आफ्नै स्वदेशी माटोमा केही गरौं, यही सुविचार लिदै आज यिनीहरु एककदम अगाडी प्रगतिको बाटोतर्फ लम्किदैछन् । सेप्रेट गफगाफ गर्नको लागि भनेर २ वटा क्याविन समेत रहेको छ । सानोतिनो ५० जना सम्म अटाउने हिसावको वर्थ–डे पार्टी, अन्य जमघटका कार्यक्रमहरु पनि गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]