०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उद्दव पौडेलको दावी, मंसीर–४ पछि राजेन्द्र लिङ्देन प्रधानमन्त्री

Logo

विराटनगर, कार्तिक २९
निरज बस्नेत
चलचित्रकर्मी, व्यवसायी, समाजसेवी एवं राप्रपा नेता उद्दव पौडेल दावी गर्छन्, मंसीर–४ पछि राजेन्द्र लिङ्दे्न प्रधानमन्त्री हुनेछन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो दावी गरेका हुन् ।

हुन त राप्रपाका अधिकांश नेताको दावी रहँदै आएँको छ की अवको प्रधानमन्त्री राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन बन्नेछन् । जसको जे जस्तो दावी रहे तापनि यो मंसीर–४ पछिको परिणामले पक्कै पनि जनाईहाल्छ ।

यता समानुपातिकतर्फ समेत राप्रपाले ५० प्रतिशत सिट सुरक्षित गर्ने पौडेलको दावी छ । विराटनगरमा रहेर आम मतदाता समक्ष निकै नै सामिप्यता बढाएँका पौडेल राप्रपाबाट समानुपातिकतर्फका उम्मेदवार समेत हुन् । यता प्रत्यक्षतर्फ समेत राप्रपाको राम्रो नतिजा आउनेतर्फ पौडेल ढुक्क छन् ।

यही, विराटनगरको माटोमा जन्मिएको, हुर्किएको प्रति निकै नै गर्व पनि गर्दे पौडेल यही विराटनगरको लागि अझै केही गर्ने बताउँछन् । राप्रपाले प्रत्यक्ष प्रतिनिधि सभातर्फ १ सय ४२ स्थानमा उम्मेदवारी दिएँको छ । प्रदेशतर्फ २ सय ८६ स्थानमा उम्मेदवारी राप्रपाको परेको छ । यसपटकको चुनावमा राप्रपाले चमत्कारीक नतिजा निकाल्ने प्रति पौडेल निकै नै आशावादी देखिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]