३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मोरङमा केहीबेरमा मतगणना शुरु हुदै…

Logo

विराटनगर, मंसीर ५
निरज बस्नेत
मोरङमा अवको केहीबेरमा मतगणना कार्य शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएँको छ ।

मोरङको उत्तरी भेगवाट मतपेटीका आउन केही ढिला भएकै कारण मतगणना कार्य आईतवार शुरु नभएको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार मतगणना कार्य अहिले अव केही समयपछी शुरु हुने छ ।

निर्वाचन क्षेत्र नं. ४, ५, र ६ को विराटनगरस्थित आदर्श मा. वि. मा गणना हुनेछ । मोरङ क्षेत्र नं. १ को उर्लावारी नगरपालिकामा गणना हुनेछ । क्षेत्र नं. २ को रतुवामाई नगरपालिकामा रहेको विश्वनाथ मन्दिरमा मतगणना हुनेछ । त्यस्तैगरी मोरङ–३ को मतगणना कार्य बेलवारी नगरपालिकामा रहेको भगवती मा. वि मा हुनेछ ।

मोरङका प्रजिअ काशीराज दाहालले निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न भएको बताएँका छन् । साथै मतगणना स्थलको सुरक्षा व्यवस्था चुस्त रहेको दावी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]