११ जेठ २०८२, शनिबार
24-05-2025 , Sat
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

विश्वकप फुटवल समापन समाराेहमा भारतीय माेडल नाेराकाे प्रस्तुती

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

विराटनगर, पुष ३
निरज बस्नेत
कतारमा आइतवार हुने विश्वकप फुटवलकाे समापन समाराेहमामा भारतीय हटेस्ट मोडल नोरा फत्तेह अली खानको  प्रस्तुती रहने भएको छ । विश्वकप फुटवलमा भारतीय कलाकारको यो प्रस्तुती इतिहासकै पहिलो हुँदैछ ।

यसअघि कुनै पनि भारतीय मोडलले विश्वकपमा आफ्नो प्रस्तुती दिन पाएका थिएनन् । सायद मुस्लिम कन्ट्रीमै यो पालीको विश्वकप भएकै कारण नोराले यो अवसर पाएको हुनसक्ने धेरैको अनुमान छ ।

नोराको प्रस्तुती फाइनल खेल अगाडीको क्लोजिङ सेरोमोनीमा हुनेछ । जुन कार्यक्रम आधा घण्टाको चल्नेछ । लगत्तै फिफा विश्वकप फाइनल खेल २०२२ लाइभ म्याच शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]