१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

रविले नेपाली नागरिकताको प्रमाणपत्र लिने

Logo

निरज बस्नेत
विराटनगर, माघ १५
सर्वोच्चको आदेशबाट अनागरिक भएका पूर्व गृहमन्त्री रवि लामिछानेले संभवत् आज काठमाडौं जिल्ला प्रशासनमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् ।

सो कुराको जानकारी रविका स्वकिय दिपक बोहोराले दिएका छन् । यससम्वन्धमा रविका स्वकिय बोहोराले कति बजे जाने भन्ने चाँही ठ्याक्कै यकिन नभएको जनाएँ ।

रविले स्थानीय प्रशासनसँग समन्वय गरी नेपाली नागरिता लिने बताइएको छ । रविले नागरिकता लिन अव, अमेरिकाको नागरिकता त्यागेको निस्सा, पूरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्वीर र एक फारम भरेर पेश गनुपर्ने हुन्छ ।

सर्वोच्च अदालतले रविलाई नागरिकता विवादमा दोषी मानेको हो । यो सँगै रविको पार्टी रास्वपाबाट रविले सभापति , सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकैपटक गुमाउँनुपरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]