१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने…

Logo

निरज बस्नेत
ईनरुवा, माघ २५
सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने कुराको जानकारी चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराएका छन् । प्रधान नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत हुन् ।

प्रधानकै अगुवाइमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म गरेर जम्मा ५ दिन उक्त महोत्सव हुन लागेको हो ।

सांस्कृतिक तथा पर्यटन महोत्सव २०७९ नाम दिइएको यो महोत्सव ऐतिहासिक हुने कलाकार प्रधान बताउँछन् ।

महोत्सवमा सहभागी चलचित्रहरु ईनरुवाको सिवी हल एवं कमल टाँकिजमा प्रर्दशन गरिनेछ । महोत्सवको परिकल्पनाकारमा स्वंयम् कलाकार अरुण प्रधान आफै हुन् । आयोजकमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]