०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राष्ट्रपति फण्डा

Logo

निरज बस्नेत
विराटनगर, फागुन १४
नेपाली राजनीतिमा अहिले राष्ट्रपति फण्डा चलिरहेको छ । यो फण्डामा रामचन्द्र पौडेल अनि सुवास नेम्वाङको चर्चाले नेपाली राजनीति अहिले गर्मराएको छ ।

नेपाली कांग्रेसका ७९ बर्षिया वृद्द नेता पौडेलनै
अवको राष्ट्रपति हुने लगभग निशिचत प्रायः छ ।

तर, तर, यो नेपाल हो । अनि यहाँको राजनीति कतिवेला के हुन्छ, त्यो दैवलाई पनि थाहा हुदैन । यही अप्ठ्यारो भुमरीभित्रको नेपालको राजनीतिमा अवको राष्ट्रपति कांग्रेसका वृद्द नेता पौडेल नै हुन्छन् नै भनेर ठोकुवा नगर्दा पनि हुनसक्छ । पौडेललाई कांग्रेससहीत ८ दलको समर्थन छ । जो राष्ट्रपतिका लागि पर्याप्त हुनेछ ।

तथापि आज भर्खर फागुन १४ गते हुदैछ । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुदैछ । स्मरण गरौ, यहाँ त रातारात जे पनि हुनसक्दछ । फलतः अव आजको दिनमा पौडेल नै हुन्छन् भन्न त सकिएला ?

तरपनि नेपाली राजनीतिमा प्रचण्ड यस्ता पात्र हुन् की जसको भरोसा सायद कसैलाई पनि शतप्रतिशत नहोला । उता एमालेको मात्र समर्थनमा एमालेकै नेता सुवास नेम्वाङ राष्ट्रपतिको दौंडमा छन् ।

पौडेल भर्सेज नेम्वाङको यो राष्ट्रपतिको इलेक्सनमा हेर्दे जाऔ बाजी आउँदो २५ फागुनमा कसले मार्ला…?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]