२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

रिजालद्दारा राप्रपा परित्यागको घोषणा

Logo

निरज बस्नेत
विराटनगर, चैत्र १३

राष्ट्रवादी युवा समाजसेवी रवि रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका छन् । सो कुराको जानकारी रिजालले जनचर्चालाई दिएका छन् ।

राप्रपा नेतृत्वप्रति रिजालको तीव्र असन्तुुष्टि रहेको छ । मोरङ जिल्ला कार्यसमितिप्रति झन् बढ्ता असन्तुष्टि रहदै आएको देखिन्छ । यहाँको जिल्ला कार्यालय पूरै भद्रगोल अवस्थामा रहकोप्रति उनको चिन्ता पनि रहेकै थियो । जिम्मेवारीपूर्वक महत्वपूर्ण भूमिका निर्वाह गर्छु भनी नेतृत्वको समयमा नै ध्यानाकर्षण गराएकै हुन् ।

यद्पी नेतृत्वको भ्रष्ट प्रवृतिले कुनै लछारपाटो नलाएपछि त्यसैत्यसै विरक्तिएका उनी आफुलाई अव पूरै जनतामाझनै जाने निष्कर्षमा पुगेका छन् । अवको बाटो के हुने भन्ने चाँही जनताकै राय सल्लाह लिदै थप निर्णयमा पुग्ने उनले बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो। पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]