२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कांग्रेस जिताउन केन्द्रिय सदस्य भिम पराजुलीकाे टाेली लागे देशव्यापी अभियानमा

Logo

काठमाडाैं , बैशाख ३
शनिबार तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन मोरङ कांग्रेसका नेतागणको टोली तनहुँ पुगेको छ । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भेटर टाेलीले शुवेक्षा समेत प्रकट गर्याे ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको नेतृत्वमा तनहुँ पुगेको टोली त्यहाँकाे चुनावी प्रचार प्रसार अभियानमा समेत सरिक भयाे । पराजुली संगै नेपाली कांग्रेस मोरङका युवा नेताहरु अरुण न्यौपाने,प्रविण जोशी र विनायक पन्तको टाेलीमा सहभागिता रहेको छ । उनीहरु तनहुँ , तलको छाउदी , रम्घा टार ,माथिको भानु नगरपालिका देउरालि टार लगायतका चुनावी कार्यक्रममा सहभागी बने ।

अब साे टाेली चितवन क्षेत्र नं २ तर्फ जाने टाेलीका सदस्य जाेशीले जानकारी दिएका छन् । चितवन पुगपछि बाँकी क्षेत्रतर्फ कांग्रेस जिताऔं अभियानलाई अघि बढाउने टाेलीका आर्का सदस्य  न्याैपानेले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ७  — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ पालिका अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि पार्टीले पालिका तहको नेतृत्व चयन प्रक्रिया आजैबाट अघि बढाएको हो। पार्टीको नयाँ विधान तथा निर्वाचन निर्देशिका अनुसार हरेक पालिकामा सभापति, महिलासहित दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी प्रत्यक्ष […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]