०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

भारतका पुर्व अर्थ–मन्त्री जेटलीको निधन

Logo

नयाँ दिल्ली,भाद्र ७

भारतका पूर्व वित्त(अर्थ) मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । ६६ वर्षको जेटली यसअघि नरेन्द्र मोदीकै सरकारमा अर्थमन्त्री रहेका थिए ।
उनको शनिबार दिउसोको करिब १ बजे नयाँ दिल्लीको अल इण्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स् (एम्स) मा उपाचारकै क्रममा निधन भएको हो ।

जेट्लीको श्वास प्रस्वासमा समस्या देखिएपछि दुईसता अघि अस्पताल भर्ना गरिएको थियो । जेट्लीले भारतमा अर्थमन्त्रीको रुपमा नोटबन्दी र जिएसटीजस्ता अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने निर्णयहरु गरेको थिए ।
मोदीको विगतको राजनितिक करियरमा समेते जेटलीले धेरै सहयोग गरेले उनलाई मोदीले आफ्नो सबैभन्दा निकटम पत्रको रुपमा लिनेगर्दथे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]