बागमती,१९ चैत । माओवादी केन्द्र बगमतीका संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, […]
काठमाडौं, २३ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिवसमेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् । सरकारमा तीन जना उपप्रधानान्त्री छन् । नेकपा […]
विराटनगर, फागुन ८ राजतन्त्र पुर्नस्थापना नभएसम्म संघर्ष जारी रहने एकीकृत राष्ट्रिय संघर्ष समितिका संस्थापक अध्यक्ष बल्लभ प्रसाद दाहालले विराटनगरमा सोमवार आयोजित एक कार्यक्रममा उद्घाेष गरेका छन् । सन्दर्भ , पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको ७४औं जन्मोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवस रहेको थियो । यसै कार्यक्रममा आफ्नो धारणा राख्दै दाहालले भने “हामी हिंसामा विश्वास गर्देनौं । हामी […]
काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा बुधवारको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए। उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए। उनले अहिलेको प्रणाली […]
काठमाडाैं,२३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा पनि […]
विराटनगर, पुष १२ फिरोज साह मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको लागी गत ७९को निर्वाचनमा उठेका एक स्वतन्त्र उम्मेदवार हुन् । उनी निर्वाचन अघि कांग्रेसमा रहि सक्रिय राजनीति गरिरहेका थिए । नेपाली कांग्रेसमा आफ्नो जिवनको १८ वर्ष फिरोजले बिताईसकेका छन् । ७९ को निर्वाचनमा पार्टिले कतैको पनि टिकट नदिएपछि उनी आफ्नै क्षेत्रमा स्वतन्त्र उठे । […]
विराटनगर,१७ पुस । नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै शर्माले प्रचण्ड नेतृत्वको सरकारमा पिछलङ्गु भएर कांग्रेस हिड्न नहुने वताए । उनले सरकारको नेतृत्व गरेको माओवादी र उसको गृहमन्त्रीको कमजोरीका कारण […]
काठमाडौं, साउन ९ नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सांसद शर्माले बैठक तत्काल बोलाउन माग गर्दै सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा निवेदन दिएका हुन् । साउन […]
विराटनगर, जेठ २५ राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद मनिस झाको नेपाली कांग्रेससँगको सम्वन्ध लगभग १० बर्षसम्म प्रत्यक्षरुपमा रह्यो । “२, ३ वटा चुनावमा प्रत्यक्ष रुपमा कांग्रेससँगै जोडिएर काम पनि गरियो ।गगन थापाको नेतृत्वको घोषणापत्र मस्यौदा समितिको सदस्य समेत रहेर मैले काम गरे । पैसा नै सवथोक मान्ने धेरै नेता कांग्रेसमा छन् । केही राम्रा नेता […]
विराटनगर, बैशाख २४ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डका नाइके मानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अहिलेसम्म नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन । यो देशकै लागि लज्जाको सब्जेक्ट हो । अझ जानकारहरुका अनुसारमा रायमाझी काठमाडौंमै लुकेर बसेको चर्चाले त नेपाल सरकारकै शिर निहुरिएको छ । १ अर्व ३१ करोड २५ लाखको आर्थिक हिनामिना […]