Fine Gold | 1 Tola | NRs. 191300 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
विराटनगर, फागुन ३ विराटनगर महानगरपालिकाले पुरातत्त्व विभागसँगको सहकार्यमा विराट राजाको दरबारको गुरु योजना बनाउने भएको छ । गुरु योजना बनाउने विषयमा आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग महानगरले बहस गरेको छ । उक्त बहसमा विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता थियो । विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने गुरु योजनाको मुख्य योजना रहेको महानगरपालिकाले […]
विराटनगर, माघ ३० देशका बिभिन्न क्षेत्रमा छरिएर रहेका तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउदै छन् । ग्याल्बो ल्होसार भनेर पनी चिनिने उक्त पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ । […]
मंसिर १, काठमाडाै पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार “भाइटीका आज दिनभर लगाउन कुनै बाधा छैन् । साइत खाेज्नेहरुकाे लागी भने मध्यान्ह ११:३७ बजे उत्तम हुनेछ ।”
काठमाडौं,साउन १९ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने […]
विराटनगर, कात्तिक १२ आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ । भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम […]