Fine Gold | 1 Tola | NRs. 191300 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
निरज बस्नेत रंगेली, माघ १४ विराटनगरबाट २३ किमी पूर्वमा अवस्थित संसारीमाइस्थान मन्दिरमा शनिवारको दिनमा भक्तजनहरुको थेगिनसक्नुको भीड लाग्ने गर्दछ । आज यहाँस्थित मन्दिरमा बोका बली दिनेहरुको ज्यादै नै भीडभाड दृश्य देखियो । कटहरी आदर्शनगरका स्थानीय अमरेन राजवंशी बहिनी अनिताको भाकलका लागि सानो १२ केजीको बोका लिई सखारै सपरिवार मन्दिर गएँ । राजवंशीका अनुसार चित्ताएको कुरा […]
✍मनु बुढाथोकी काठमाडौं, माघ ११ आज बसन्त पन्चमि, बसन्त रीतु को पांचौ दिन । र एउटा सबै भन्दा महत्वपूर्ण दिन,हिन्दु धर्मावलम्बीकी देवि सरस्वति माताको जन्म जयन्ती । देशका विभिन्न बिध्यालय तथा पाठशालाहरुमा आजको दिन माता सरस्वतीको पूजा आरधना गरी मनाइन्छ। कथन सुरु गरौं माता सरस्वतीको एक अति नै पृय बन्दना बाट जुन प्राय वेदिक पाठबाट […]
निरज बस्नेत झापा, पुष २२ पूर्वको झापामा प्रत्येक वर्ष लाग्दै आएको माघे सङ्क्रान्ति मेलाको तयारी शुरु भएको छ । यही पुष २८ गतेबाट माईमेला शुरु गरि ५ दिनसम्म गरी माघ २ गते सम्म चल्नेछ । पूर्वको पवित्र स्थल कन्काई नदीको दुवै किनारमा मेला बर्षेनी लाग्ने गरेको पाइन्छ । माघ १ गते मकर स्नान गर्नेको यहाँ […]
निरज बस्नेत रामधुनी, पुष १६ सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक रामधुनी मन्दिरमा जो कोही एकपटक दर्शन गर्न जानै पर्ने हुन्छ । यो भनाईमा हो मा हो मिलाउँदै विराटनगरकी जमुना बस्नेत लगायत अन्यको समेत एकमत छ । वास्तवमै यो मन्दिर छ नै यस्तो , जहाँ साक्षात् राम भगवान् कै दर्शन पाएको अनुभूति मिल्छ । त्रेतायुगमा […]
विराटनगर, पुष ६ निरज बस्नेत यूरोपियन राष्ट्रमा अक्सर क्रिश्चियन धर्म मान्नेको संख्या अत्यधिक छ । क्रिश्चियन धर्मावलम्वीहरुले हर्षोल्लासका साथमा मनाइने गरेको क्रिसमस–डे प्रत्येक बर्ष २५ डिसेम्वरमा संसारभर मनाइन्छ । क्रिसमस यस्तो चाड हो, जुन चाड विश्वभरका मानिसले इन्जोय गरी मनाउँछन् । प्रायः त यूरोप मुलुकमा यसलाई भव्य–सव्य पाराले मनाइने गरेको छ । नेपालमा पनि क्रिसमस–डे […]
विराटनगर, मंसीर २२ निरज बस्नेत विराटनगर–३ निवासी राष्ट्रप्रेमी युवा समाजसेवी रवि रिजालको हिन्दू धर्मको संरक्षणमा विशेष अग्रसरता देखिएको छ । हिजो के थियो, त्यो ईतिहास बनिसकेको छ । तर, आज रिजाल आफैमा समाजसेवाको पर्याय बनिसकेका छन् । रविका हजुरवुवा नेपालका पूर्व प्रधानमन्त्री भइसकेका व्यक्तित्व हुन् , जसको नाम स्व. नागेन्द्र प्रसाद रिजाल हो । जसको […]
विराटनगर, साउन २५ निरज बस्नेत श्री राधाकृष्ण रथयात्रा समारोह समितिले सुन्दरहरैँचामा वृहत् धार्मिक महोत्सवको आयोजना गर्दैछ । समारोह समितिका अध्यक्ष रणबहादुर श्रेष्ठका अनुसार यो धार्मिक महोत्सव यही ३ भदौदेखि ४ भदौसम्म गरेर दुईदिनसम्म चल्नेछ । जसमा विशेष प्रवचन, भजनकीर्तन, कृष्णलीला तथा लाखे नाच, विविध झाकीसहितका थप कार्यक्रम, रथयात्रा लगायत अन्य छन् । सनातन धर्मावलम्वी नेपालीहरुले […]
विराटनगर , फागुन २७ आज देशभरका शिवालयहरूमा शिवको पूजा आराधना गर्दै महाशिवरात्रि मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । यस […]
काठमाडौं , फागुन १६ सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको काम सुरु भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका उक्त मन्दिरको आइतबार एक कार्यक्रम बिच पुनर्निर्माणको शिलान्यास गरिएको छ । सो कार्यक्रममा आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य उपस्थिती थियो । […]
विराटनगर, फागुन ४ आज श्रीपञ्चमीको दिन देशभरी विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी सरस्वती पूजा मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’लाई वसन्त पञ्चमी पनि भनिन्छ । आजबाट सूर्य उत्तरतर्फ लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने कारणले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी […]