| Fine Gold | 1 Tola | NRs. 300400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4920 |
काठमाडौं, श्रावण १९ पारिवारिक भ्रमणका क्रममा दुबई रहेका नेकपा अध्यक्ष प्रचण्ड गएराति नेपाल फर्किएका छन् । पुत्र प्रकाश दाहालको वियोगमा छटपट्याईरहेकी सीताको मन बहलाउन दाहल परिवार बेलाबेला पारिवारिक भ्रमणमा निस्कने गर्दछन् । दाहाल परिवार गत मंगलबार दुबई घुम्न गएका थिए । छोराको वियोगका कारण सीता जीवन्तकालिन रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । […]
काठमाडौं, श्रावण १४ प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई आज प्रहरीले पक्राउ गरेको छ । उनी विप्लव समूहको अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव समेत हुन् । प्रहरीका अनुसार दिउँसोको समयमा भृकुटीलाई काठमाडौबाटै पक्राउ गरेको हो । यसअघि ५ साउनमा पार्टीका उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको थियो […]