१४ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

स्वास्थ्य

आपसी लेनदेनमा टुंगियो सुत्केरी कार्कीको मृत्यु प्रकरण

साउन १६, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा सुनसरी झुम्काकी सुत्केरी पार्वती कार्कीको मृत्यु प्रकरण विवाद आपसी लेनदेनमा टुंगिएको छ । अस्पताल र आफन्तबीच मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिने र नवजात शिशुको पालनपोषणका लागि आवश्य रकम अस्पतालले उपलब्ध गराउने सहमति भएपछि विवाद अन्त्य भएको हो । अस्पतालले मृतकको उपचारमा लागेको २६ […]

विराटनगर, १५ साउन । नोबेल मेडिकल कलेज विराटनगरमा बुधबार बिहान सुत्केरी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे छोरीलाई जन्म दिएकी थिइन् । सामान्यरुपमै सुत्केरी भएकी कार्कीलाई अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार […]