| Fine Gold | 1 Tola | NRs. 275500 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3690 |
काठमाडौं, श्रावण १९ अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको र २६ जना घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा भएको खुल्न आएको छ । घटना भएको क्षेत्र अमेरिका र मेक्सिकोको सीमा नजिकैमा पर्दछ । आक्रमणमा ज्यान गुमाउने र घाईते हुनेहरूको पहिचान […]
काठमाडौं, श्रावण १६ अमेरिकाको प्रसिद्ध संचारमाध्यम एनबीसी न्यूजले बिनलादेनका छोरा हम्जा मारिएको बताएको छ । तीन जना अमेरिकी अधिकारीको हबला दिदै उक्त संचारमाध्यमले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेकोे छ । त्यस विषयमा थप विवरण भने ती अधिकारीहरुले दिन अस्वीकार गरेको बताईएको छ । पत्रकाहरुले प्रश्न गर्दा समेत हम्जाको मृत्युकाको समाचार सहि हो […]