| Fine Gold | 1 Tola | NRs. 310400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 5350 |
काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]
काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]
विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]
विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् । ´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे […]
विराटनगर, पुष ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल […]
निरज बस्नेत,अन्तराष्ट्रिय समाचार सर्वोच्च अदालत मेक्सिकोको तीन चरणको इलेक्सनको मतदानले नोर्मा पिना हर्नान्डेजलाई इतिहासकै पहिलो महिला प्रधानन्यायाधीसको रुपमा निर्वाचित गरेको छ । यो मेक्सिकोको लागि नै गर्व गर्न लायकको रेकर्ड बनेको छ । यसमा आम मेक्सिकन जनता खुशी देखिन्छन् । रिफार्माको संघीय न्यायापालिकामा ३४ बर्षको अनुभव रहेको छ ।
काठमाडौं, फागुन १२ अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिका र नेपाल बिचको सम्बन्धलाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै वाइडनले सो प्रतिक्रिया दिएका हुन् । वाइडनले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गरेका छन् । खतिवडाले ओहदाको प्रमाणपत्र बुझाउँदै अमेरिकाले नेपाललाई […]
काठमाडौं,मंसिर ३० इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम भेटिएको छ । उक्त बमलाई निस्क्रिय बनाउन ५४ हजार मानिसलाई त्यस स्थानवाट स्थानतरण गरिएको छ । उक्त बम एक मिटर लामो र वजन २ सय किलोग्रामको रहेकोे छ । बेलायतमा बनेको उक्त बम सन् १९३९ देखी १९४५ (दास्रो विश्वयुद्ध) ताकाको हुन सक्ने बताईएको छ । […]
काठमाडौं, असोज १५ भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको एक प्रतिवेदनले खुलासा गरेको छ । उक्त प्रतिवेदन अनुसार ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा राखिएको जनाइएको छ । भारतले जम्मूकश्मीरको विशेष राज्यको दर्जा खोसेपछि उत्पन्न परिस्थितीको बारे प्रतिवेदन केन्द्रित छ । प्रतिवेदन जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल […]
काठमाडौं, भाद्र २३ भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् । सात पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै […]