२४ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

खुसीको खबर : कोरोनावरिुद्धको खोप परिक्षण सतप्रतिशत सफल

Logo

काठमाडौं, जेठ ६
मासिनमा गरिएको कोरोना भाइरस विरुद्धको खोपको परिक्षण सतप्रतिशत सफल भएको छ । उक्त खोप एक अमेरिकी कम्पनीले निर्माण गरेको हाे । निर्माता कम्पनीको नाम बायोटेक्नोलोजी कम्पनी मोडर्ना रहेको छ । आठ जना मानिसमा गरिएको पहिलो परिक्षणमा कोरोना भाइरसलाई मार्ने एन्टीबडीको विकास भएको कम्पनीले बताएको छ ।
त्यससगै कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ ।
आगामी जुलाई महिनामा अझै धेरै मानिसहरुमा  यसको परीक्षण गर्ने कम्पनीले तयारी गरेको छ । उक्त परिक्षण पनि सफल भए औषधीको प्रभावकारीता बारे ढुक्क हुनसकिने कम्पनीको भनाई छ ।
यसअघि भएका कुनै पनि टेष्टहरु सफल भएका थिएनन् । कोरोना विरुद्धको खोप बनाउन अहिले विश्वका ८० भन्दा बढी समुहहरु काम गरिरहेका छन् ।
बीबीसीबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]