२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

सरिता गिरी पार्टिबाट निष्कासित, सासंद पद पनि खुस्कियो

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

२३ असार, काठमाडौं
समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । पार्टिबाट निष्कासन भएसँगै गिरीको संसद पद पनि स्वतः खुस्किएको छ ।
समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । पार्टिले कार्यदलको सफारिसलाई सदर गर्दै गिरीलाई कारवाही गरेको हो ।

याे पनि पढ्नुहाेस् :

सासंद सरिता गिरीलाई पार्टिले स्पष्टीकरण सोध्‍ने; चित्तबुझ्दो जवाफ नआए कारवाही

प्रस्ताव अस्वीकृत भएको झोकमा : रन्किएर संसद भवनबाट बाहिरीन सासंद सरिता (भिडियाे सहित)

सरिता गिरीकाे घर ताेडफाेड । देश छाेड्न भन्दै सरिता गिरीकाे घरमा प्रदर्शन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]