१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

आज विश्वभर भ्यालेन्टाइन डे मनाइदै

Logo

विराटनगर, फागुन २
आज एकअर्कालाई माया दर्साउने र प्रेम प्रस्ताव राख्ने दिन अर्थात प्रेम दिवस हो । यसलाई प्रणय दिवस र भ्यालेन्टाइन डे पनी भनिन्छ ।
भ्यालेन्टाइन डे विश्वभर फेब्रुअरी १४ का दिन मनाउने गरिन्छ । यस दिवसका दिन प्रेम जोडीहरुले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्दछन् । विषेशगरी यसदिन प्रेमको प्रतिक भनेर चिनिने रातो गुलाबको फुल प्रेमी प्रेमिकाले एक अर्कालाई दिएरप्रेम दर्साउने गछन् ।
विश्वभरका प्रेमी प्रेमिकाहरुले नयाँनयाँ ठाउँमा घुम्न जाने, टाढाको भ्रमणमा निस्कने, एकअर्कामा माया साटासाट गर्ने, एकअर्काप्रति समर्पित हुने गर्छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]