२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

सामसुङले ल्याउदै छ सबैभन्दा बढी मेगापिक्सल भएको स्मार्टफोन

क्यामेराको क्षमता रहने छ १०८ मेगापिक्सल, शाओमी पनि सँगसगै
Logo

श्रावण २६
सामसुङले छिटैनै संसारको सबैभन्दा बढी मेगापिक्सल भएको क्यामरा सहितको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । यही अगष्ट १२ तरिक सामसुङले सबैभन्दा बढी (१०८ मेगापिक्सेल ) क्यामरासहितको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।
सामसुङले आफ्नो अधिकारीक सोसल नेटवोर्कहरुमा १०८ मेगापिक्सल क्यामेरासहितको फोन सार्वजनिक गर्नेबारे जानकारी दिएको छ ।
सामसुङले लञ्च गर्न लागेको उक्त मोबाईलको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन् ।
बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमता भएका स्मार्टफोन उपलब्ध छन् । चाँडै नै रियालमी तथा शाओमीले ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि विश्वबजारमा ल्याउँदैछन् । शाआमीले सामसुङसगसगै यही वर्ष १०८ मेगापिक्सेलको स्र्माटफोन ल्याउने तयारी समेत गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]