१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

“घाणाे बज्याे घड्याङ घड्याङ” गीत सार्बजनिक

Logo

दिनेश खड्का

काठमाडाैं, कात्तिक २१

नेपाली सांङितिक क्षेत्रमा ब्याक टु ब्याक उदाइरहेका गायक भरत भट्टको नयां गीत “घाणाे” सार्बजनिक भएको छ । भट्टको आफ्नै स्वर ,शब्द र लयमा प्रस्तुत गरिएको गीतमा म्युजिक एरेन्ज भने बिश्णु तामाङको रहेको छ ।

मोडलिङ जगतमा आफ्नो ब्यग्र छाप छोड्दै मोडल तथा एक्टर अनिल कटुवाल र सन्चिता बोलाखेले घाणाेमा आफ्नो कला प्रस्तुत गरेका छन् । उक्त गीतमा पश्चिमी नेपाली सांस्कृतिक सभ्यतालाई झल्काउने जमर्को गरिएको छ । देशको पस्चिमि भुभागमा द्यौडा भाषामा बोलिने एक बाधकको नाम हो ” घाणाे “। घाणाेलाई सामान्य भाषामा घण्ट भनेर बुझिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]