२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सार्वजनिक बहुउद्देश्यीय सहकारी‍काे साधारणसभा सम्पन्न

Logo

विराटनगर, पुष ३

सार्वजनिक बहुउद्देश्यीय सहकारी संस्थाकाे छैठाैँ वार्षिक साधारणसभा सम्पन्न  भएकाे छ । साे संस्था २०७३ साल डिभिजन सहकारी कार्यालय माेरङमा दर्ता भएकाे  ६ वर्ष पूरा भएको छ।

कार्यक्रमकाे प्रमुख अतिथी कटहरी गाउँपालिकाकाे अध्यक्ष देवराज चाैधरि जयूले दिप प्रजवलन गरि सभाकाे उद्घाटन  गरेका थिए। चाैधरीले मन्त्वयका क्रममा बाल्दै सहकारी विनियम भन्दा बाहिर गएर काम नगर्न सवैलाई अनुरोध गरे ।

माेरङ क्षेत्र न.४(क) प्रदेश सभा सदस्य जयप्रकाश चाैधरी, कटहरि गाउँपालिकाकाे उपाध्यक्ष सीता देवि राजवंशी, सहकारी सार्बजनिक बहुउद्देश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष मनिष राजवंशी , रासविसका पुर्व कार्यवाहक अध्यक्ष तथा राजवंशी संस्कृति सङरक्षण तथा विकास केन्द्र का अध्यक्ष पर्शुराम राजवंशी , राजाधनपाल बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल सपन राजवंशी , कार्यपालिका सदस्य  श्याम मण्डल , श्री जनप्रिय मा वि कटहरि स्कुल प्रधानध्यापक राजकुमार चाैधरि लगायतका व्यक्तित्वहरुकाे कार्यक्रममा उपस्थिती रहेकाे थियाे । सार्बजनिक संस्थाका अध्यक्ष राजु पाैदार , उपाध्यक्ष हंसराज राजवंशी , सचिव संजय राजवंशी , काेषा अध्यक्ष कल्पना राजवंशी , ऋण संयाेजक सुशील राजवंशी , लेखा संयाेजक विनेश राजवंशी , कृषि संयाेजक बिमल राजवंशी , सदस्यहरु दिपा राजवंशी , विशाल मण्डल , साेनि मण्डल , सान्ताेवना वसाक लगायतकाे कार्यक्रममा आयाेजन संस्थाकाेतर्फबाट उपस्थिती रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]