०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

इन्जिनियरिङमा पहिलाे राेजाई बन्दै विराटनगरकाे इस्टर्न कलेज

Logo

परशुराम गिरी
विराटनगर, पुष २४

इस्टर्न कलेज अफ इन्जिनियरिङ प्रदेश १मा विद्यार्थी र अभिभावको पहिलो रोजाइकाे कलेज बन्दै गएको छ । विद्यालय व्यवस्थापन टिमले शैक्षिक गुणस्तर सुधारकाे लागी गरेकाे याेगदानकाे कारण कलेज प्रदेशमा अब्बल बन्न पुगेकाे हाे ।

विराटनगर–२ मा रहेको साे कलेजमा गुणस्तरीय अव्वल दर्जाको पढाई हुने गरेको स्वंयम कलेजमा अध्ययनरत विधार्थीहरु दावी गर्छन् । जुन दावीमा वास्तवमै सत्यता छ । इन्जिनियरिङ पठनपाठनकाे सवलमा  विधार्थीहरु र अभिभावकको पहिलाे रोजाइ इस्टर्न कलेज बन्दै गएकाे प्रिन्सिपल अमित सुरानाकाे भनाइ छ ।

यस विद्यालयले थियाेरीसँगै प्रयाेगात्मक शिक्षालाई समेत उच्च प्राथमिकता दिदै आएकाे छ। साथै अनुभवी दक्ष प्राध्यपकहरुवाट पठनपाठन हुने कारणले समेत यहाँको पढाई गुणस्तरीयतामा नं १ मानिन्छ । अनुशासित वातावरणमा पढाइको साथै अन्य अतिरिक्त क्रियाकलापका कारण इस्टर्न कलेज विधार्थी र अभिभावककको रोजाईको शैक्षिक गन्तव्य बन्न सफल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ ४ । बिराटनगरस्थित कान्तिपुर कलेजले आइतबार सञ्चालन गरेको कक्षा ११ को प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। एसईई परीक्षाको नतिजा प्रकाशित भएलगत्तै भर्ना प्रक्रिया खुला गरिएको थियो। प्रवेश परीक्षामा बिराटनगरका साथै आसपासका जिल्ला र  विभिन्न प्रदेशबाट विद्यार्थीहरू सम्मिलित भएकाे कलेजले जनाएको छ। विद्यार्थीहरूको व्यापक सहभागिताले संस्थालाई उत्साहित बनाएको कलेजका प्रिन्सिपल भुवन […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]