१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

जुरेली ब्यानरमा तयार भयो, प्रभु कति महान् …

Logo

निरज बस्नेत
धरान, फागुन १६
धरानमा रहेर विभिन्न सामाजिक कार्य गर्दे धेरै धरानेको मन जित्न हमेशा सफल हुदैं आएका विनोद रसाइली जुरेलीको आफ्नो ब्यानरमा बनेको फिचर फिल्म, प्रभु कति महान् , कम्प्लिट भइसकेर अव प्रदर्शनको लागि तयार भएको जानकारी यस चलचित्रका निर्माता तथा कलाकार विनोद जुरेलीले दिएका छन् ।

प्रकाश लिम्वूको प्रमुख भूमिका उक्त चलचित्रमा रहेको छ । लिम्वू आफै निर्देशक समेत हुन् । कथा पनि लिम्वूले नै बुनेका छन् । छायांकन तथा सम्पादन एडम लिम्वूको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]