०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

समाजसेवाको पर्याय विराटनगरका समाजसेवी चाँदवावु इराकी

Logo

निरज बस्नेत
विराटनगर, चैत्र ११
हामी धनले होइन–मनले सम्मान गरेको छु, यो प्रेरणादायक भनाई विराटनगरका चाँद अर्थात चाँदवावु इराकीको हो । यिनै इराकीले केही समय अगाडी विराटनगरमा खेलाडी सम्मान कार्यक्रम गरिसकेका छन् ।

देखाउनकै लागि कतिपयले नगद पुरस्कारसहित सम्मान पनि नगरेका होइनन् ।

यथार्थमा सम्मानको कुनै मूल्य हुदैन । सम्मान त अमूल्य हुन्छ ।

तथापि जीवनयापन सहजताका लागि पैसाको महत्वलाई भने कम आँक्न मिल्दैन । कुरा जे जस्तो होस् । हामी प्रसंगमै प्रवेश गरौ ।

नेपाली क्रिक्रेटका हस्तीद्दय विराटनगर निवासी ललित राजवंशी, दिपेश कँडेललाई मातृभुमि फाउण्डेशनको तर्फबाट सम्मान गरिएको थियो । उक्त फाउण्डेशनका संस्थापक अध्यक्ष इराकी नै हुन् ।

इराकीकै अग्रसरतामा खेलाडीद्दयलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी, धनले नभई मनले सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]