०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
Gold Silver Price (6 chaitra 2082, Fri)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4910

आमिर खान काठमाडौंमा

मिस्टर पर्फेक्टनिष्ट आमिर खान
Logo
निरज बस्नेत

आमिर खान

विराटनगर, बैशाख २४
बलिउडका मिस्टर पर्फेक्टनिष्ट आमिर खान काठमाडौं आएका छन् ।

आइतवार विहान १० बजे खान भिस्तारा एयरलाइन्सवाट काठमाडौं ल्याण्ड भएका हुन् । नेपालमा खानलाई केही व्यापारीहरुले वेलकम गरेका हुन् ।

खान यसअघि सन् २०१४ मा काठमाडौं छिरेका थिएँ । त्योवेला उनी राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौ आएका थिँए ।

यसपाली उनी विपस्यना ध्यान केन्द्रको कार्यक्रममा सहभागी हुन नेपाल आएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]