२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
Gold Silver Price (19 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192600
Silver 1 Tola Nrs. 2185

जम्मू काश्मीमा १४४ बालबालिका अझै हिरासतमा

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

काठमाडौं, असोज १५
भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको एक प्रतिवेदनले खुलासा गरेको छ । उक्त प्रतिवेदन अनुसार ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा राखिएको जनाइएको छ ।
भारतले जम्मूकश्मीरको विशेष राज्यको दर्जा खोसेपछि उत्पन्न परिस्थितीको बारे प्रतिवेदन केन्द्रित छ । प्रतिवेदन जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले जारी गरेको बताइएका छ ।
सो प्रतिवेदन सर्वोच्च अदालतमा पेश भईसकेको छ ।
विशेष राज्यको दर्जा खोस्नुअघि भारतले सैनिक परिचालन गरेर त्यहाँ व्यापक धरपकड गरेको थियो । उक्त धरपडकमा बालबालिका समेत पक्राउ गरिएको कमिटीको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमान्डौं,१९ पुस । भारतीय विदेशमन्त्री एस जयशंकरले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। दुईदिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार बिहान काठमाडौं आइपुगेलगत्तै उनले यस्तो बताएका हुन्। “सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका निम्ति उत्साहित छु।” नेपाल-भारतको संयुक्त आयोगको सातौँ […]

विराटनगर, पुष १८ गरे असम्भव के छ र ? अनि काम जस्तोसुकै होस् , लाज किन ? यही कुरालाई व्यवहारत लागू गरेका छन् , पन्जाव भारतका डाक्टर , सन्दिप सिंहले । चार विषयमा स्नातकोत्तर र कानूनमा पिएचडी गरेका सिंह अहिले , तरकारी बेच्ने काम गर्देछन् । ३९ बर्षीय डा. सिंह पन्जावी विश्वविधालय, पटियालामा एक अनुबन्धित […]

विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]