०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

विराट सडक महोत्सव आजबाट शुरु : शुक्रबार सुगम पोख्रेल आउने

Logo

विराटनगर, माघ १
मन्जिना मुभिज क्रिएशनको आयोजनामा बुधबारदेखि विराटनगरमा सडक महोत्सव शुरु भएको छ ।

महोत्सवमा ५० वटा स्टल छन् । स्टलमा नेवारी, थारु, मारवाडी, थकाली सहित स्थानीय विभिन्न जातिका खानाका परिकारहरू राखिएका छन् । खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि राखिएको छ ।
महोत्सवमा दैनिक संगातिक कार्यक्रमको अयोजना पनि गरिएको छ । बुधबार नेपालका चर्चित गायक अनिल सिंहले प्रस्तिुति दिएका थिए । बिहिबार गायक प्रयन्त श्रेष्ठ आउने बताइएको छ । त्यस्तै शुक्रबार गायक सुगम पोख्रेल र अन्तिम दिन शनिबार अलमोदा राणा उप्रेतीले आफ्नो प्रस्तुती दिने कार्यक्रमको सहसंयोजक सन्तोष महतोले जानकारी दिए ।
४ दिने उक्त महत्सव दिनको ३ बजे देखि शुरु भएर रातको ८ बजेसम्म संचालन हुनेछ । महोत्सव विराटनगरको महेन्द्रचोकमा जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]