०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

प्रतिबन्धित औषधीसहित विराटनगरका दुई औषधि व्यवसायी प्रक्राउ

Logo

विराटनगर, माघ २७
दश लाख मूल्य बराबरको प्रतिबन्धित औषधि सहित दुईजनालाई प्रहरीले विराटनगरबाट पक्राउ परेका छन् ।
विराटनगरको न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका दाजुभाई विकास मण्डल र बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधि सहित प्रक्राउ गरेको हो ।
विषेश सुचनाको अधारमा आईतबार राती प्रहरी उनीहरु बस्दै आएको डेरा छापा मार्ने क्रममा प्रतिबन्धित औषधी फेला परेको मोरङ प्रहरीले जनाएको छ । निजहरुको कोठाबाट Inj amidon , Inj paracetamol, Inj desrim लगायतका ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित अषाधी भटिएके जाइएके छ । प्रतिबन्धित औषधी सहित औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर र प्रिन्ट गर्ने मेशिन समेत प्रहरीले बरामद गरेको छ ।
मण्डल दाजुभाईले विराटनगरको न्यूरो अस्पताल नजिकै फ्रण्डसिप फार्मेसी समेत संचालन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]