०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विराटनगरमा चार्बी फार्मेसीको मनोमानी

Logo

विराटनगर, भदौ ९
निरज बस्नेत
विराटनगरको शहिद मार्गमा अवस्थित चार्बी फार्मेसीको मनोमानी बाहिरिएको छ ।

गएराती १०ः२४ मा विराटनगर ७ का स्थानीय विकल पोखरेलले डिस्पोजल माक्र्स किन्दा रु. १० तिर्नुपर्यो । जवकी, तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा डिस्पोजल माक्र्सको खुद्रा मूल्य अधिकतम रु. ५ तोकिएको थियो । मानवीय स्वास्थ्यसँग जोडिएको विषयमा अलिकता पनि नैतिकता यस फार्मेसीले देखाएन । यो प्रतिनिधि घटना मात्र हो ।यस्ता अन्य पसल धेरै छन् । जो अहिले पनि डिस्पोजल माक्र्सको मनपर्दी मूल्य लिईरहेका छन् ।

सामान्य माक्र्स त एक पिस कसैले माग्दा निशुल्क दिनुपर्ने ठाउँमा उल्टै ठगीधन्दामा उत्रिनु कतिको जायज होला ? यसमाथि अन्य औषधीमा कति बढी मूल्य यस चार्बी फार्मेसीले लेला ? प्रश्न जटिल छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]