३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा रहेको कोशी हस्पिटलमा चरम बेथिति

Logo

विराटनगर, कार्तिक २२
निरज बस्नेत
विराटनगरमा रहेको कोशी हस्पिटलमा चरम बेथिति देखिएको छ । अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मी नै अस्पताल डुबाउने खेलमा लागेको पाईएको छ ।

यतिसम्म घृणित मनसाय बोकेका छन्, की, आफैं, भित्र आएका विरामीलाई बाहिरका महँगा हस्पिटल पुर्याउँछन् । राती ९ बजे पश्चात् कोशी हस्पिटलमा आएका दर्जनौं विरामीलाई स्वास्थ्कर्मीकै संलग्नतामा चर्को शूल्क असूल्ने अन्य प्राईभेट अस्पतालमा पुर्याउँछन् ।

यो कालो कर्तुत दिनमा पनि हुन्छ । प्रदेश १ को प्रतिष्ठाको रुपमा हेरिएको भने तापनि यसलाई भित्रैकाले खोक्रो बनाईसक्दा समेत तै चुप मै चुपको साजिसपूर्ण नाटक मन्चन हुदैछ । अझ महत्वपूर्ण उपकरणहरु समय–समयमा विग्रिरहने अनि समयमा मर्मत पनि नगरिने परिपाटीले आम जनता गहिरो मारमा पर्दे आईरहेका छन् । भित्रको आकस्मिक कक्ष कहालीलाग्दो भद्रगोल अवस्थामा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]