१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एक्स्पो पु‍ग्‍न नि:शुल्क बस

Logo

विराटनगर, मंसिर २१
विराट एक्स्पो स्थलसम्म पुग्न आयोजक समितिले विभिन्न ठाँउबाट निःशुल्क बस संचालन गर्ने भएको छ । मंसिर २९ गतेदेखि विराटनगर १४ स्थित डिग्री क्याम्पसको मैदानमा अयोजना हुने विराट एक्स्पोमा पुग्न सात वटा निशुल्क बस संचालन गरिने भएको हो ।

आयाेजक कमिटीका प्रचारप्रसार संयोजक नन्द किशोर राठीका अनुसार विराटनगरको बजारक्षेत्र, बरगाछि, हाटखोला, जोगवनी, कटहरी गाउँपालिका, सुनसरीको दुहवीमा निःशुल्क बस सेवा संचालन गरिने छ । उक्त बस सेवा मेला अवधिभर बिहानको १० बजे देखि रातिको ८ बजेसम्म संचालन हुने बताईएको छ ।

अवलोकनकर्ताले बस चढेपछि एकैपटक मेलास्थलमा मात्र रोकिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]