२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

ग्याल्पो ल्होसारको दिनको त्यसदिनको साझमा तिमीले मलाई छाडेको मेरो मानसपटलमा अझै दौडीरहेछ

Logo

निरज बस्नेत
विराटनगर, फागुन ९
आज मंगलवार मैले यो लेख लेखिरहदाँ अझै मलाई त्यही दिनको साझको घटना दौडीरहन्छ । त्यस दिन तिमीले मेरो मायालाई लत्याएर अरुलाई अँगालेको कालो दिन थिँयो ।

त्यस दिनको त्यो कहालीलाग्दो, मलाई बज्रपात आइलागेको म अझै झल्झल्ती सम्झन्छु । त्यो दिन ग्याल्पो ल्होसारको दिन थिँयो । म शेर्पाको छोरो सोझो मोरोलाई तिमीले मेरो चोखो मायामा मलाई युज एण्ड थ्रो, गरी मिल्कादिएको दिन म कहाँ पो विर्सन सक्छु । मरीकाटे सक्दिन । हुन त आज मेरो जीन्दगी तिम्रोभन्दा वेस्ट भएको छ । जे हुन्छ, राम्रकै लागि हुन्छ । आज मलाई सवैभन्दा राम्री मेरी जिवन संगिनीले औधी माया गर्छिन् । यस मानेमा म आफुलाई भाग्यमानी नै मान्छु ।

तरपनि तिम्रो जीन्दगी तहसनहस भएको हेर्दा मलाई दिक्दार लाग्छ । म सिंगल भइदिएको भए आजपनि तिमीलाई अपनाउँथे । अफसोच म आज मेरो जीवनसाथीलाई कदापि धोका दिन सक्दिन । मैले त्यतीवेला कति धेरै पटक तिमीलाई सम्झाको थिँए ।

अहँ तिम्रो त्योवेला त्यही धोकेवाजप्रति नै माया जाग्यो । र, तिमी उसकै भयौं । त्यस फटाहाले आफ्नो स्वार्थ पूरागरी तिमीलाई सवैतिरबाट एक्लाएर फरार भयो । देखेउनी नराम्रोको फल…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]