०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

‌‌‌निजीक्षेत्रको अ‌ब्बल विद्यालय नमुना विद्या मन्दिर

Logo

निरज बस्नेत
विराटनगर, चैत्र २७
विगत ३० बर्षअघिदेखी विराटनगरमा संचालित निजी क्षेत्रको विद्यालय छ । जहाँबाट ६० जना डाक्टरहरु यो मुलुकले पाइसकेको छ ।

पढाइ सधै अव्वल कोटीको गुणस्तरीय शिक्षा प्रदान गर्दे सवैको मन जित्न सफल विराटनगरको एकमात्र विद्यालयको नाम हो, नमूना विद्या मन्दिर ।

नाम जस्तै तेज एक मात्र विद्यालयनै नमूना विद्यालय हो । कुनै समयमा यो विद्यालय देवकोटा चोकमा थियो । त्यहीवीचमै मधुमारा विराटनगरमा स्थानान्तरण भएको हो । जहाँ अहिले पनि छ ।

विद्यालयको लागि चाहीने आवश्यक पूर्वाधारयुक्त सुविधासम्पन्न नमूना विद्या मन्दिर धेरै प्यारेन्ट्सको पहिलो रोजाइको विद्यालय बन्न सफल पनि भएको छ ।

यस विद्याललाई यहाँसम्म ल्याइपुर्याउनमा यस विद्यालयका प्रिन्सिपल शिव अधिकारीको अथक मिहिनेत त छदैछ । साथमा विराटनगरवासीको माया , सद्भाव , भरोसाले पनि काम गरेको छ । त्यसमा पनि महत्वपूर्ण कुरा चाँही विद्यालयले प्रदान गर्दे आएको क्वालिटी एजुकेशनले सवैको मन जित्न सफल भएको छ ।

एउटा कक्षामा २० देखी ४० जनासम्म मात्र राखेर पढाउनु पनि यस विद्यालयको पढाइको स्तरमा ठूलै फड्को मान्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]